२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका अधिकृत विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावलोकन गरेको छ । आयोगले बुधबार सिन्धुलीको गोलन्जोर गाउँपालिकाका कार्यकारी अधिकृत भोला कुमार आले रहेको भ्रष्टाचार मुद्दा सर्वोच्चमै पुनरावलोकन गरेको हो ।

अख्तियारले कार्यकारी अधिकृत आलेसहितका अन्य प्रतिवादीहरूले घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा बिगो एक लाख एकाउन्न हजार कायम गरी कानुन बमोजिम जरिवाना र कैद सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको थियो ।

उक्त मुद्दामा अख्तियारले विशेष अदालतको मिति २०७६ असार २६ को फैसलामा चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरेको थियो । सर्वोच्चको मिति २०८१ फागुन २० गतेको फैसला उपर पनि चित्त नबुझी बुधबार पुनरावलोकन गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।