राष्ट्रपति जेलेन्स्कीको देशको दक्षिणी भाग पुनः फिर्ता ल्याउने प्रतिबद्धता
कीभ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार आफ्नो सेनाले दक्षिणी भाग कसैलाई नदिने वाचा गरेको र त्यसलाई पुनः फिर्ता ल्याउन आफूले निर्णायक कदम चाल्ने बताएका छन् । सुरक्षा फ्रन्टलाइनको भ्रमणका क्रममा...