‘देश विकासलाई गतिदिन संविधान संशोधन आवश्यक छ’ : मन्त्री दाहाल
मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले स्थिर सरकार र विकासमा गति...