पूर्वराज्यमन्त्री ‘कान्छाराम’ को कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा
काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’लाई कर्णाली प्रदेश सरकारले कालो सूचीमा राखेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास...