२७ कार्तिक २०८३, शुक्रबार
कोप-३१ मा नेपाली सहभागिताबारे बहस, भ्रमण खर्चको स्रोत खुलाउन सांसद कार्कीको आग्रह
काठमाडौँ । टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मा नेपालबाट सहभागी प्रतिनिधिको छनोट, जिम्मेवारी र भ्रमण खर्चबारे प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश...