भ्रमण वर्षमा सिङ्गो प्रदेश जोडिन्छ : मन्त्री गिरी
प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी भ्रमणवर्षमा सिङ्गो प्रदेश जोडिने बताएका छन् । लुम्बिनी भ्रमण वर्ष–२०७६ को प्रचारप्रसारका क्रममा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले...