भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्तिमाथि आयोगले थाल्यो निगरानी
काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत मिथ्या तथा भ्रम सिर्जना गर्ने सूचना र घृणास्पद अभिव्यक्तिमा संलग्न व्यक्ति तथा संस्थामाथि निगरानी प्रक्रिया तीव्र पारेको जनाएको छ। यस्ता गतिविधि नियन्त्रण गर्दै गैरकानुनी कार्यमा...