२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेस-माओवादीबीच फाटो पार्न प्रेषित सूचना भ्रमपूर्ण र दुराशययुक्त राजनीतिक अपराध’

अ+ अ-

काठमाडौँ । निर्वाचनको अघिल्लो दिन शनिबार काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो पार्ने आशयले सामाजिक सञ्जालमा भाइरल भइरहेका भ्रामक सूचनाप्रति दुई पार्टीले आपत्ति जनाएका छन्।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद भट्टराई र माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले संयुक्त वक्तव्य जारी गर्दै विभिन्न प्रतिष्ठित मिडियासँग जोडेर भ्रम फैलाइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो।’

निर्वाचनको अघिल्लो दिन आममतदातामा अन्योलमा पार्ने गरी  षड्यन्त्र गरेको भन्दै काँग्रेस र माओवादी केन्द्रले यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न आग्रह गरेका छन्। साथै उनीहरूले अपराधपूर्ण कार्यमा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेका छन्। 

नयाँ पत्रिका, सेतोपाटीलगायतका सञ्चारमाध्यमको मास्टर हेड दुरुपयोग गरी शनिबार सामाजिक सञ्जालमा भ्रम फैलाइएको छ। संयुक्त वक्तव्य !