‘भ्रष्ट मुख्यमन्त्री’लाई नछाड्न भन्दै अख्तियार कार्यालय अगाडि सीके राउतका कार्यकर्ताको प्रदर्शन
जनकपुर । भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरबाट नारा...