दुई शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले बिहीबार दाङको घोराही उपमहानगरपालिका स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृतद्धय छायाँ डि.सी. र...