नेविसंघको निर्णय अराजनीतिक र अवैधानिक भन्दै काँग्रेसले दियो कारवाहीको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) अन्तर्गतको सिनेटले पार्टी संरचनाबाट अलग रहने भन्दै गरेको निर्णयलाई अस्वीकार्य ठहर गर्दै त्यसले अनुशासनसम्बन्धी कारवाही निम्त्याउन सक्ने चेतावनी दिएको...