राष्ट्रपति पुटिनद्वारा इसीएचआर निर्णयहरूको पालना नगर्ने कानुनमा हस्ताक्षर
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना नगर्ने कानुनमा हस्ताक्षर गरेको क्रेमलिनले शनिबार जनाएको छ । कानुनअनुसार रुसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा...