‘भ्वाइस अफ नेपाल’ सातौँ सिजनको ग्राण्ड प्रिमियर, प्रसारण शुक्रबारदेखि हुने
काठमाडौँ । प्रतीक्षित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौँ सिजनलाई बिहीबार ग्राण्ड प्रिमियर गरिएको छ । आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोहमा सेलिब्रेटी, संचारकर्मी र प्रायोजकको...