मंगोलियाका प्रधानमन्त्री ओयुन–एर्डेनले दिए राजीनामा
उलानबाटर । मंगोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन–एर्डेनले सांसदहरू बीच विश्वास मत गुमाएपछि मंगलबार राजीनामा दिएको संसदीय विज्ञप्तिमा बताइएको छ । राजधानी उलानबटारमा कथित भ्रष्टाचारविरुद्ध केही दिनको विरोध प्रदर्शनपछि गोप्य मतदान भएको...