विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । सार्वजनिक सम्पत्ति हिनामिना तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा बाराको पचरौता नगरपालिका-६ का वडाध्यक्ष मकबुल मियाँ अंसारीसहितका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...