मकवानपुरको सुमो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
हेटौँडा । मकवानपुरमा आज भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको...