१५ फाल्गुन २०८२, शुक्रबार
पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा
काठमाडौँ । ४४औँ मगर एकता दिवसको अवसर पारेर पाल्पा जिल्ला अन्तर्गतका सबै स्थानीय तहले आज एक दिनका लागि सार्वजनिक बिदा घोषणा गरेका छन्। जिल्लाभित्र रहेका दुई नगरपालिका र आठ गाउँपालिकाले...