२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा

अ+ अ-

काठमाडौँ । ४४औँ मगर एकता दिवसको अवसर पारेर पाल्पा जिल्ला अन्तर्गतका सबै स्थानीय तहले आज एक दिनका लागि सार्वजनिक बिदा घोषणा गरेका छन्।

जिल्लाभित्र रहेका दुई नगरपालिका र आठ गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै बिदाको जानकारी गराएका हुन्।

बिदा लागू गर्ने स्थानीय तहमा मथागढी गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका साथै रामपुर नगरपालिका र तानसेन नगरपालिका समावेश छन्।

सम्बन्धित पालिकाहरूले आफ्नो मातहतका कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक निकायमा अत्यावश्यक सेवा बाहेक नियमित कार्य सञ्चालन स्थगित रहने जनाएका छन्।

मगर समुदायको उल्लेख्य बसोबास रहेको यस जिल्लामा दिवसका अवसरमा पालिका, वडा तथा टोलस्तरमा सांस्कृतिक झाँकीसहित विविध कार्यक्रम आयोजना गरिने तयारी गरिएको छ। स्थानीय तहहरूले समुदायको सांस्कृतिक पहिचान र एकतालाई सुदृढ गर्ने उद्देश्यले कार्यक्रमहरू सञ्चालन हुने बताएका छन्।