राष्ट्रपति पौडेलद्वारा मच्छिन्द्रनाथको दर्शन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असनमा पुगेर मच्छिन्द्रनाथको रथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन्। सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको थियो। राष्ट्राध्यक्ष पौडेल बुधबार बेलुकी असनमै पुगेर पूजा एवं...