वन मन्त्री शाहीको जलवायु विज्ञ सल्लाहकारमा मञ्जित ढकाल नियुक्त
काठमाडौँ । जलवायुविज्ञ मञ्जित ढकाल वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार नियुक्त भएका छन् । मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने...