मन्त्री घिसिङले गरे बाराको मटिअर्वा-मानमत सडकको निरीक्षण
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले १४ वर्षदेखि अधुरो रहेको बाराको मटिअर्वा-मानमत सडकको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले साढे ३ किलोमिटर सडकको निर्माणमा भइरहेको ढिलाइबारे...