टीकापुर नगरपालिकाद्वारा सार्वजनिक संस्था र मठ-मन्दिरलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन
काठमाडौँ । टीकापुर नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका सार्वजनिक संघसंस्था तथा मठ–मन्दिरलाई सम्पत्ति र सञ्चालनसम्बन्धी विस्तृत विवरण पेश गर्न निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले एक सूचनामार्फत् नेपालको संविधान, २०७२ तथा...