बुटवलको मणिमुकुन्द सेन उद्यानमा पुगे साढे पाँच लाख पर्यटक
काठमाडौँ। बुटवलको ऐतिहासिक पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा एकै वर्षमा साढे ५ लाख पर्यटक भित्रिएका छन् जसमध्ये पौने लाख भारतीय रहेका छन् । इतिहास, संस्कृति र प्रकृतिसँगै समेटिएको...