मतदाता शिक्षा कार्यक्रममा कठिनाइ भएको गुनासो, तत्काल परिचयपत्र व्यवस्था गर्न माग
काठमाडौँ । मतदाता शिक्षा कार्यक्रमका लागि काठमाडौँमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफूहरूलाई काम गर्न कठिन भइरहेको बताएका छन् । आइतबार बिहान काठमाडौँको नक्सालमा घरदैलो गरिरहेका उनीहरूले परिचय पत्र नभएको कारण...