यी हुन् म्याग्दीका ८ वटा मतदान केन्द्रको जिम्मा पाउने महिला अधिकृत !
काठमाडौँ । म्याग्दीका आठ वटा मतदान केन्द्रमा महिलालाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा म्याग्दीका आठ वटा मतदान...