बागमती प्रदेशका ११४ पालीकाको नतिजा : कसले कति जिते ?
काठमाडौँ । १३ जिल्ला रहेको बागमती प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिकासहित ११९ स्थानीय तहमध्ये ११४ पालिकाको अन्तिम मत परिणाम आएको छ। जसमा नेपाली काँग्रेसले सबैभन्दा...