‘तीन तहका सरकारबीच खर्क व्यवस्थापनको अधिकार स्पष्ट पार्न कानून आवश्यक’ : सांसद शाह
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी शाहले संघीय संरचनाअनुसार खर्क तथा चरन क्षेत्रको संरक्षण, व्यवस्थापन, उपयोग र नियमनको जिम्मेवारी कुन तहको सरकारमा रहने भन्ने स्पष्ट गर्न छुट्टै कानूनी व्यवस्था...