निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ : टिआई
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले आज एक विज्ञप्ती जारी...