२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ : टिआई

अ+ अ-

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको बताएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष मदनकृष्ण शर्माले आज एक विज्ञप्ती जारी गरी हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनले लोकतन्त्रलाई थप मजबुद बनाएको धारणा राखे । उनले प्राप्त मतपरिणामले नेपाली जनताले परिवर्तनसहित सुशासन र समृद्धिको चाहना राखेकाले अब बन्ने सरकारले जनहितका पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।

शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सहित सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिलाई ट्रान्सपरेन्सी इन्टरनेसनलका तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । उनले अब बन्ने सरकारले युवापुस्ताको भावना र मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

निर्वाचनमार्फत नेपाली नागरिकद्वारा प्रस्तुत विश्वासलाई अब गठन हुने प्रतिनिधि सभा र संघीय सरकारले पूर्ण सम्मान गरोस्, युवाहितका पक्षमा काम गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन कायमलगायत विषय केन्द्रमा राखेर काम गर्नुपर्ने शर्माको भनाइ छ । निर्वाचनमा मत माग्दा जनतासामु गरिएका वाचाप्रति पूर्ण प्रतिबद्व रही आमनागरिकले सुशासनको स्पष्ट अनुभूति गर्नेगरी सरकारले काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वास लिएको छ ।