‘प्रहरी सेवा चुनौतीपूर्ण भएपनि नागरिक सुरक्षाको आधार हो’ : मदनकृष्ण श्रेष्ठ
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताएका छन् । शुक्रवार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरीको भूमिका...