१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिनेमा समाज रूपान्तरणको शक्तिशाली माध्यम हो’ : मदनकृष्ण श्रेष्ठ

अ अ+ अ-

काठमाडौँ । वरिष्ठ हास्यव्यङ्ग्य तथा चरित्र अभिनेता मदनकृष्ण श्रेष्ठले समाज रूपान्तरण र जनचेतना अभिवृद्धिमा दृश्य माध्यम (चलचित्र तथा टेलिचलचित्र) अत्यन्त शक्तिशाली औजार भएको बताएका छन् । 

काठमाडौं महानगरपालिकाको संयोजनमा आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’ लाई सम्बोधन गर्दै उनले छोटो समयमै आम नागरिकसम्म सन्देश पुर्‍याउन टेलिचलचित्रले महत्त्वपूर्ण भूमिका खेलेको ऐतिहासिक अनुभव स्मरण गरेका हुन् । 

 राजधानीमा आयोजित काठमाडौं फिल्म फेस्टिभलमा भारतीय वरिष्ठ अभिनेत्री शबाना आजमी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा अभिनेता श्रेष्ठले सम्बोधन गरेका हुन् ।

 महानगरपालिकाले चलचित्र क्षेत्र र कलाकारहरूलाई प्रत्यक्ष जोडेर यस्तो महोत्सव आयोजना गर्नु सकारात्मक र नौलो अभ्यास भएको उनको भनाइ छ । अभिनेता श्रेष्ठले आफ्नो अभिनय यात्राको स्मरण गर्दै लामो समयसम्म व्यावसायिक फिचर फिल्मभन्दा सन्देशमूलक टेलिचलचित्र निर्माणमा केन्द्रित हुनुको कारण खुलाए । महोत्सवको मञ्चबाट खुसी साट्दै उनले आफूले समेत अभिनय गरेको र डा। कपिल रिजालले निर्देशन गरेको नेपाली चलचित्र ‘गौँथली’ ले फ्रान्सको ‘कान्स वल्र्ड फिल्म फेस्टिभल’ मा अवार्ड प्राप्त गरेको जानकारी दिए। 

उनले भने, ‘फिचर फिल्म निर्माण र प्रदर्शनमा लामो समय लाग्थ्यो, तर टेलिभिजनका माध्यमबाट एउटै सन्देश छोटो समयमै करोडौँ नागरिकसमक्ष पुर्‍याउन सम्भव भयो । त्यसैले हामीले जनचेतना फैलाउने खालका टेलिफिल्महरूलाई प्राथमिकता दियौँ ।’

निर्देशक रिजालले फ्रान्सबाट फोन गरेर उक्त अन्तर्राष्ट्रिय सफलताको खबर सुनाएको उल्लेख गर्दै उनले नेपाली चलचित्रले विश्व मञ्चमा स्थान बनाउँदै गएकोमा गौरव व्यक्त गरे । हाल पार्किन्सन्स रोगसँग जुधिरहेका ७३ वर्षीय अभिनेता श्रेष्ठले शारीरिक अस्वस्थता र हिँडडुल गर्न कठिनाइ भएपनि कला क्षेत्रप्रतिको आत्मीयताका कारण कार्यक्रममा उपस्थित भएको बताए। सोही अवसरमा उनले करिब चार दशकअघि काठमाडौँको विशाल बजारमा आयोजित एक समारोहमा भारतीय अभिनेत्री शबाना आजमीको हातबाट उत्कृष्ट हास्यकलाकारको पुरस्कार ग्रहण गरेको क्षण भावुक बन्दै स्मरण रेका थिए । 

0 Comments