मदिरा सेवन गरेको पुष्टि भए सांसद पद त्याग्ने ज्ञानेन्द्र शाहीको घोषणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले आफूविरुद्ध...