२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय समयमा मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

अ+ अ-

काठमाडौँ । कार्यालय समयमा मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार प्रदर्शन गरेको आरोपमा बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन्।

आचार्य उमेर हदका कारण अवकाश पाउन तीन साता मात्र बाँकी रहेको अवस्थामा मंगलबार दिउँसो उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर झगडा गरेका थिए। प्रहरीमा लिखित निवेदन नआएका कारण मंगलबार उनलाई छाडिएको भए पनि बुधबार पुनः पक्राउ गरिएको हो।

घटनाको विवरण
प्रमुख प्रशासकीय अधिकृत आचार्यसँगै आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक कर्मचारी नगेन्द्र भण्डारी पनि उपमेयरको कार्यकक्षमा पुगेका थिए। उनीहरूले झगडा गर्न थालेपछि उपमेयर पाण्डेले मेयर छबिलाल थारुलाई बोलाएकी थिइन्।

मंगलबार पक्राउ परेपछि प्रहरीले मेडिकल परीक्षण गराउँदा आचार्यले मदिरा सेवन गरेको पुष्टि भएको थियो। बुधबार कार्यपालिकाको बैठक बसेर उनलाई मेयर-उपमेयरसँग सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको थियो। तर, उनले माफी नमागेपछि थप कारबाही अघि बढाइएको बताइएको छ ।