अर्थ सचिव मरासिनी राष्ट्र बैंकको सञ्चालकमा नियुक्त
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएका छन्। नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् । तत्कालिन अर्थ सचिव शिशिरकुमार ढुंगानाको...