१३ कार्तिक २०८३, शुक्रबार
‘सरकार र प्रहरीबीच कन्फ्लिक्ट चलिरहेको छ, हेडक्वाटरको डिआईजी सम्मेलन त्यसैको परिणाम हो’: सांसद चौलागाईं
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधु चौलागाईंले सरकार र प्रहरीबीच द्वन्द्व चलिरहेको भन्दै बिहीबारको डिआईजी सम्मेलन त्यसैको परिणाम भएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक...