ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अधिकारीको अवकाश
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधु सुदन अधिकारीले अनिवार्य अवकाश लिएका छन् । निजामती सेवामा २२ वर्ष सेवा अवधि पछि बिहीबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट बिदाइ...