२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अधिकारीको अवकाश

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधु सुदन अधिकारीले अनिवार्य अवकाश लिएका छन् ।

निजामती सेवामा २२ वर्ष सेवा अवधि पछि बिहीबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट बिदाइ भएका हुन् ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको प्रशिक्षकबाट जागिरे यात्रा प्रारम्भ गरेका अधिकारीले १० वर्ष प्रशिक्षक र २ वर्ष कार्यकारी निर्देशक गरी १२ वर्ष प्रशिक्षण केन्द्रमा, करिब साढे तीन वर्ष उपमहानिर्देशक र १ वर्ष महानिर्देशक गरी करिब साढे चार वर्ष नापी विभागमा काम गरे ।

कायममुकायम सचिव र सचिव गरी दुई पटकमा एक वर्ष पाँच महिना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बिताएका सचिव अधिकारीले १ वर्ष जल तथा ऊर्जा आयोगको सचिवालयमा, १ वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र एक वर्ष बढी सहरी विकास मन्त्रालय हुँदै साढे सात महिना पछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट अवकाश लिएका हुन् ।