मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीले गरे मधेशी र मुस्लिम आयोगका पदाधिकारीसँग छलफल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी पदाधिकारीहरूसँग छलफल गरेका छन् । ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य...