२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशी आयोगमा एक वर्षमा परे ३७ उजुरी

अ+ अ-

काठमाडौँ । मधेशी आयोगमा एक वर्षमा ३७ वटा उजुरी परेका छन् ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस भएको मधेशी आयोगको वार्षिक प्रतिवेदनअनुसार ती उजुरीहरूमाथि छानबिन तथा तहकिकात गर्त सम्बन्धित निकायमा सिफारिस गरी पठाइएको छ ।

‘मधेशी समुदायको अधिकार उल्लंघन गर्ने व्यक्ति वा संस्थाका विरुद्ध उजुरी संकलन गरी त्यसउपर छानबिन तथा तहकिकात गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

मधेशी आयोगका अध्यक्ष जीवछ साहले राष्ट्रपति पौडेल समक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार मधेशीले पाएको आरक्षणमा गैर मधेशीले अवसर लिएकोदेखि महायज्ञ गर्न भन्दै दलितलाई आफ्नै घरबाट उठिबास लगाइएको लगायतका विषय छन् ।

शान्ति सुरक्षा माग गर्दै र विश्वविद्यालयबाट ट्रान्सक्रिप्ट प्राप्त गर्न भएको असहजतासम्मका विषय उजुरी र गुनासोको रूपमा आयोगमा पुगेका थिए ।