जसपाले तोक्यो मधेश प्रदेश समितिका जिल्ला इन्चार्ज र सह-इन्चार्ज
काठमाडौँ । जनता समाजवादी पार्टीले मधेश प्रदेश समितिका जिल्लाहरूमा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले जिल्लाका आठवटै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी तोकेको हो। प्रचार विभाग प्रमुख...