१५१औं विश्व हुलाक दिवसमा बृहत् टिकट प्रदर्शनी सम्पन्न
काठमाडौँ । नेपाल सरकारले १५१औं विश्व हुलाक दिवसको अवसरमा आयोजना गरेको बृहत् हुलाक टिकट प्रदर्शनी तथा टिकटमा टाँचा प्रदान कार्यक्रम काठमाडौँको बबरमहलस्थित हुलाक सेवा विभागमा सम्पन्न भएको छ। कार्यक्रममा सञ्चार...