‘जनशक्ति, बजेट र प्रविधिको अभावकाबीच हुलाक सेवालाई सुधार गरिरहेका छौँ’: महानिर्देशक पंगेनी
काठमाडौँ । हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवाको प्रभावकारिता बढाउन पर्याप्त बजेट, दक्ष जनशक्ति र प्रविधि आवश्यक रहेको बताएकी छिन् । हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३...