किसानलाई मालपोत राजस्वमा शतप्रतिशत छुट
काठमाडौँ । सुक्खाग्रस्त क्षेत्रका किसानलाई आर्थिकरुपमा राहत दिन महोत्तरीको मनराशिसवा नगरपालिकाले मालपोतमा लाग्ने राजस्वमा मिनाहा गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने...