मनसुन पूर्वतयारीबारे राष्ट्रिय सभामा विपक्षीले गराए जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
काठमाडौँ । मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारले पर्याप्त पूर्वतयारी नगरेको आरोप लगाउँदै विपक्षी दलहरूले संघीय संसद्को राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्। प्रस्तावमार्फत उनीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै...