मनाङको चामेबाट एमालेको विजयी सुरुवात, घले फेरि बने अध्यक्ष
काठमाडौँ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् । उनी ३२०...