जसपा नेता मनिष सुमनको जिकिर : ‘रवि-बालेन सम्झौताले चुनावमा जनताको मत तान्दैन’
काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको सम्झौताले भोट नतान्ने टिप्पणी गरेका छन् । ‘नयाँ शक्तिहरू...