२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेता मनिष सुमनको जिकिर : ‘रवि-बालेन सम्झौताले चुनावमा जनताको मत तान्दैन’

अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको सम्झौताले भोट नतान्ने टिप्पणी गरेका छन् ।

‘नयाँ शक्तिहरू एक हुनु राजनीतिमा सुखद हो । तर, संसदीय दलको नेता र प्रधानमन्त्री अहिले नै तय गरिएको छ,’ उनले भने, ‘भविष्यमा के हुन्छ, चुनावमा के हुन्छ त्यो नहेरी प्रधानमन्त्री घोषणा गर्ने कुरा हास्यास्पद हो ।’

नेपालको राजनीतिमा चुनाव पछाडिको नेतृत्व तोकेर गएका अन्य उदाहरण समेत रहेको उनले बताए ।

‘विगतमा प्रचण्डले पनि कार्यकारी राष्ट्रपति भनेर देश भरी भन्नुभएको थियो । कहिल्यै त्यस्तो राष्ट्रपति बन्न पाउनुभएन,’ उनले थपे, ‘अहिले पनि को प्रधानमन्त्री बन्ने भनेर सम्झौता गर्नुभएको छ । त्यो सार्वजनिक नगरेको भए एउटा कुरा हुन्थ्यो । सार्वजनिक गर्नु भनेको घमण्ड नै हो । यसकारणले यस (सम्झौता)ले जनताको मत तान्दैन । तथापि, हाम्रो शुभकामना छ ।’

आज बिहान रास्वपाका सभापति लामिछाने र मेयर बालेनबिच सातबुँदे सम्झौता भएको हो । सम्झौता पत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारिनेछ । चुनाव चिह्न घण्टी र घण्टी रास्वपा कै रहनेछ ।