महोत्तरी-१ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता एमाले प्रवेश
काठमाडौँ। महोत्तरी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार रहेका मनोजकुमार गुप्ताले सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले प्रवेश गर्दै गुप्ताले पार्टीका...