काँग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता सोमबार हुने भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार यही असोज...