२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनोनयन दर्ता गराएका पाँच उम्मेदवारविरुद्ध उजुरी

अ+ अ-

काठमाडौँ । मनोनयन पत्र दर्ता गराएका पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो निर्वाचन प्रणालीतर्फ निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते देशभरका सबै निर्वाचन क्षेत्रमा कुल ३ हजार ४ सय ८७ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका थिए।

मनोनयन पत्र दर्ता गराएका उम्मेदवारविरुद्ध आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी-विरोध पेश गर्ने कार्यक्रम तय गरिएको थियो। उक्त अवधिमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा दुई जना, सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा एक जना, रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा एक जना तथा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।